Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३०, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

मजदुर र जनतालाई अप्ठेरो परेकाे बेलामा साथ दिन नसक्ने ब्यक्ति नेता हुनै सक्दैन :पूर्वमन्त्री बस्नेत

हरप्रहर डेस्क सिन्धुपाल्चोक प्रकाशित मिति: २०८१ बैशाख २०, बिहिबार (१ साल अघि)

  • ४८१ पटक पढिएको
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माेहनबहादुर बस्नेतले मजदुर र जनतालाई अप्ठ्यारो परेकाे बेलामा साथ दिन नसक्ने व्यक्ति जनताकाे नेता हुनै नसक्ने बताएका छन ।

    नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध सिन्धुपाल्चोकमा क्रियाशील संघहरुको आयोजनामा बुधबार भएको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित श्रमिक भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले मजदुरहरुकाे बुद्धि र क्षमताले महत्त्वपूर्ण परिवर्तन भएको तर मिठा र झुट्टा कुरा गर्नेहरुकाे विश्वासमा मजदुरहरु पर्दा उचित मान, सम्मानका साथै पारिश्रमिक पाउन नसकेको बताएका हुन् ।

    “मजदुरसंग पनि अत्यन्तै आवश्यक बुद्धि, विवेक र क्षमता हुन्छ। हिजाे कम्युनिय्टका नामधारीहरुले मजदुरलाई घर बाँड्ने झुटा आश्वासन दिए, हिजाे आर्थिक अवस्था कमजोर भएर जंगल पसेकाहरुकाे काठमाडौं बंगाला छ, मजदुरहरुकाे समस्या ज्यूँकात्यूँ छ। परेको बेलामा सहजै समाधान गर्न नसक्ने र मजदुरहरुलाई आश्वासन बाँडेर सधैं गरिब बनाइ राख्ने तिनीहरुलाई राम्रो चाहिने, मिठाे चाहिने सुविधा सम्पन्न उनीहरु नै हुनुपर्ने ? व्यापारी र मजदुर सबैका लागि लडे, तर मजदुरले लडेर ल्याएकाे व्यवस्थामा कम्युनिष्ठका नेताहरुकाे रजाइँ छ।” उनले भने ।

    पूर्वमन्त्री बस्नेतले मिठा कुरा गरेर फाइदा लुट्ने नेताहरुकाे प्रभावमा मजदुरहरु पर्दा बुद्धि, विवेक र क्षमता अनुसारकाे उपलब्धि र प्रतिफल प्राप्त गर्न नसकेको बताए । उनले सुविधाभाेगी नेतनहरुले दलाली र माफियाहरुलाई प्राेत्साहन गर्ने र उनीहरुसंगै साझेदारी गर्ने भन्दै त्यस्ताबाट मजदुरकाे हकहीत नहुने बताएका हुन् । दलालसंग साझेदारीमा काम गर्ने नेताले जनताको काम नगर्ने भन्दै त्यस्ताहरुबाट मजदुरकाे उपलब्धिकाे काम नहुने बताए ।

    कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति दाेर्जे लामा हाउडे , क्षेत्रीय सभापति एवम् बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष पासाङ नाेर्बु शेर्पा, उपाध्यक्ष दिक्षन शेर्पा, नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघका केन्द्रीय अध्यक्ष केदारनाथ दाहाल, तातोपानी भन्सार कार्यालयका प्रतिनिधि तथा कृषि श्रमिक संघकाे केन्द्रीय अध्यक्ष विमला गैरेलगायतले मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ४ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution