काठमाडौं । प्याब्सन तारकेश्वर नगर समितिले जेठ १८ र १९ गते अन्तर विधालय हिज्जे प्रतियोगिता गर्ने भएको छ।
बिहीबार प्याब्सन तारकेश्वरले तारकेश्वर १० को एन्जल्स हार्ट सेकेन्डरी स्कुलमा पत्रकार सम्मेलन गरि उक्त स्कुलमा शुक्रबार र शनिबार प्रतियोगिता गर्ने लागिएको प्याब्सन तारकेश्वरले जानकारी दिएको छ।
उक्त प्रतियोगितामा प्याब्सनमा आबद २८ विधालय सहभागी रहने छन। कक्षा १० सम्म अध्ययन गर्ने विधार्थीहरुलाइ लक्षित गरि सञ्चालन हुन लगेको यश प्रतियोगितामा छात्र र छात्रा दुबैको सहभागीता रहने छ। प्रथम,दितीय ,तितिय स्थान प्राप्त गर्ने विधार्थीलाइ ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिनेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७