Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३१, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

काठमाडौ युरो आइबी वर्ड स्कूलमा कला, विज्ञान र प्रविधिको प्रदर्शनी

प्रकाशित मिति: २०८१ जेष्ठ २३, बुधबार (१ साल अघि)

  • ५६४ पटक पढिएको
  • काठमाडौं । काठमाडौ युरो आइबी वर्ड स्कूल गोगंबु बानियाटारमा विश्व वातावरण दिवसको अवसरमा वातावरण दिवसको अवसरमा वातावरण मैत्री टोक्नोलोजीको विकास मुख्य नाराका साथ बृहत स्टिम प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।

    उक्त कार्यक्रमको  विधालयका अध्यक्ष प्रमोद पाण्डेले  उद्वघाटन गरेका थिए। विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले वातावरण मैत्री टेक्नालोजीको विकासमा काठमाडौ युरो आइबी वर्ड स्कूल गोगंबु बानियाटारका विद्यार्थीहरुले हासिल गरेको सफलताको मुक्त कण्ठले प्रसंसा गरेका थिए ।

    विद्यार्थीहरुलाई प्रखर र टोक्नोलोजीको प्रयोग र निर्माण गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक शिक्षिका, थ्रिडिआई स्कूल न्यूजल्याण्ड, डिजी स्कूल, विद्यालयमा संञ्चालित रोवटिक क्लब, मेकर्स क्लब, वातावरण क्लबहरुलाई धन्यवाद दिएका थिए ।

    उक्त प्रदर्शनिमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले हरित शहरको निर्माण, सोलार सडक बत्ति, वायु मिल बाट उर्जा, आकासे पानिको पुनः प्रयोग, स्वचालित झ्याल, ढोका, कोठाको बत्तिको स्विच, जोखिम व्यवस्थाप गर्ने रोवट, आधुनिक कृषि औजार तथा आधुनिक कृषि प्रणली र अन्य देशहरुमा भएको औधोगिक क्रान्तिले वातावरणमा पारेको प्रभाव को चित्रकला प्रर्दशनि गरेका थिए । सो मेलालाई ५०० जना अभिभावकहरुले प्रत्यक्ष अवलोकन गरि विद्यार्थीहरुलाई हौसला प्रदान गरेकाे अध्यक्ष प्रमोद पाण्डेले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    जानकारी सम्बन्धि थप
  • आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    हरप्रहर

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
    हरप्रहर

    करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

  • गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन
    हरप्रहर

    गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

  • आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन
    हरप्रहर

    आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ४ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution