Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

सरकारको चाहना ठूलो संख्यामा नेपालमा चीनीया पर्यटक भित्र्याउनु रहेको छ: पर्यटनमन्त्री तामाङ

प्रकाशित मिति: २०८१ जेष्ठ २९, मंगलबार (१ साल अघि)

  • १८३ पटक पढिएको
  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हित बहादुर तामाङले सरकारको चाहना ठूलो संख्यामा नेपालमा चीनीया पर्यटक भित्र्याउनु रहेको बताउनु भएको छ ।

    नेपाल पर्यटन बोर्डमा आयोजित चीनीया भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले नेपालले व्यापार साझेदारी बृद्धि गर्दै लाखौंको संख्यामा चीनीया पर्यटक भित्र्याउन चाहेको बताउनु भएको हो ।  नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकिय गन्तब्य रहेको पनि उहाँले बताउनु भयो ।

    उहाँले भृकुटीले नेपालमा जन्मिएका भगवान गौतमवुद्धको दर्शन फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै चीनीया आर्थिक विकास र समृद्धिबाट चीन विश्वकै एक महाशक्तिका रुपमा उदाईरहेकाले नेपालको एक असल छिमेकी र मित्रको नाताले यो चीनको सफलता नेपालको अवसर पनि हुने विस्वास पनि व्यक्त गर्नुभयो ।

    परापुर्व कालदेखिनै सांस्कृतिक सम्बन्धका हिशाबले प्रगाढ सम्बन्ध रहेको चीन आर्थिक र प्राविधिक हिशाबले नेपालको बलियो साझेदारी रहेको भन्दै मन्त्री तामाङले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिनुभएको छ ।

    उहाँले भन्नुभयो, चीन नेपालको एक असल छिमेकी र मित्रको नाताले चीनले गरेको विकासले  हाम्रा लागि पनि सकारात्मक र ठुलो अवसर हो। चीन र नेपालबीच सास्कृतिक बाहेक आर्थिक र प्राविधिक सहायताका लागि पनि चीन सरकारलाई हार्दिक धन्यवाद छ ।”

    “सञ्चार र यातायातको व्यापक विकासले र आजको विश्व भुगोललाई व्यापक बनाएको दृष्टिले चीनीया भाषाको सिकाई महत्वपूर्ण छ । पर्यटनको महत्वपूर्ण बजार चीन पनि हो । चीनीया पर्यटक दशौँ लाखको संख्यामा भित्र्याउने सरकारको मनशाय छ । ” मन्त्री तामाङले भन्नुभयो ।

    आगामी दिनमा लाखौँ हैन दशौँ लाख चीनीया पर्यटक भित्र्याउने लक्ष्य आफ्नो मन्त्रालयको रहेको भन्दै मन्त्री तामाङले त्यसका लागि लाखौँ चीनीया भाषा सिकेका गाईडहरुको आवस्यकता रहेकोमा मन्त्री तामाङको जोड थियो । भारतीय पर्यटकसँग भाषाको समस्या त्यति जटिल नभए पनि चीनीया भाषा जानेका टुरिष्ट गाईडको कमि हुँदा समस्या उत्पन्न हुनेगरेको उहाँले बताउनु भयो ।

    मन्त्री तामाङले चीनीया नागरिकसँग सहज रुपमा व्यापार सम्बन्ध बढाउन तथा पर्टकको संख्यामा बृद्धिगर्न हरेका होटल रेस्टुडेन्ट, रिसोट,क्याफे लगायत पर्यटन गन्तब्य स्थलहरुमा चीनीयाँ भाषा जान्ने कामदार र गाईडको आवश्यक्ता रहेको बताउनुभयो । त्यसको लागि पर्यटन बोर्ड र नेपाल चीन शैक्षीक केन्द्रले भाषा प्रशिक्षण तालिम राखेर राम्रो प्रयत्न गरे पनि यो पर्याप्त नहुने भन्दै उहाँले अन्य बिभिन्न संघसस्थासँगको सहकार्यमा यस्ता कार्यक्रम नियमित र निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।नेपालको पर्यटन बजारलाई चिनिया लगायत अन्य भाषाका गाएडहरु लाखौंको संख्यामा आवश्यक्ता हुने उहाँको भनाई थियो ।

    सरकार र नीजि क्षेत्रको सहकार्यमा भाषामा दक्ष टुरिष्ट गाईड उत्पान गर्न सके नेपालको पर्यटन क्षेत्रलाई आवश्य जनशक्ति पुरा गर्न सकिने पनि मन्त्री तामाङको भनाई थियो । नेपालको पर्यटन विकासको लागी उदाउदो आर्थीक शक्ती चिन एक महत्वपूर्ण बजार हो उहाँले भन्नुभयो, ” चीनीया पर्यटकको संख्या बढाउने लक्ष्य राखिरहदाँ उनीहरुलाई नेपालका पर्यटकीय क्षेत्रको अवलोकनका क्रममा आफ्नै भाषामा जानकारी दिन सक्ने चीनीया भाषा सिकेका गाईडहरुको आवस्यकता पर्ने देखिन्छ । दक्ष जनशत्ति (गाईड) उत्पादनका लागि मन्त्रालयले पनि आवश्यक सहजिकरण गर्नेछ ।”   चिनिया लगायत अन्य भाषाका गाएडहरु नेपालमा लाखौंको संख्यामा आवश्यक्ता छ ।

    एक आपसको भाषाको ज्ञानले जनस्तरमा पनि समबन्ध र सम्पर्क अझ विस्तार र प्रगाढ हुनेमा जोड दिदैँ उहाँले चीनीयाहरुलाई पनि नेपाली भाषा सिके राम्रो हुने सुझाव दिनुभयो । त्यसको लागि चीनीया शहरहरुमा नेपाली भाषा शिक्षणको आवस्यकता परे नेपालले प्रशिक्षण पठाएर सहयोग गर्ने आश्वासन मन्त्री तामाङले दिनुभएको थियो ।

    मन्त्री तामाङले भन्नुभयो, “नेपालमा व्यापार, व्यवशाय र अन्य कामका सिलसिलामा बसनु भएका चिनिया नागरिकले पनि नेपाली भाषा सिक्दा अझ राम्रो हुन्छ । यदी चिनका शाहरहरुमा पनि नेपाली प्रशिक्षक आवश्यक्ता परे हामी यसको व्यवस्था हामी गर्नेछौ।”

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा
    हरप्रहर

    नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    १ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution