काठमाडौं , १५ असार तारकेश्वर नगरपालिका ७ स्थित फुटुङमा शनिबार फुटुङ सरोकार मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार हिमाल हस्पिटल को प्राविधिक सहयोगमा मञ्चले गरेको रक्तदान कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधि सभा सासद शिशिर खनाल प्रमुख अतिथि रहेका थिए ।
बागमती प्रदेस सभा सदस्य इ अमन मास्के अतिथि रहेका थिए। रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका थिए।रक्तदान कार्यक्रम मञ्चका अध्यक्ष निराजन कार्की को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३