Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक २५, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि

वर्ल्ड नेवाः अर्गनाइजेशनका संरक्षक दयारत्न शाक्य पदमुक्त

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ अषाढ २९, शुक्रबार (१ साल अघि)

  • ५४५ पटक पढिएको
  • वर्ल्ड नेवाः अर्गनाइजेशनका संरक्षक दयारत्न शाक्यलाई संरक्षक पद र कर्तब्यबाट मुक्त गरिएको छ। अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठले एक पत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

    अध्यक्ष श्रेष्ठद्वारा सार्वजनिक गरिएको उक्त पत्रमा सन् २०२४ अप्रिल २२ तारिखमा आफ्ना पछिल्लो पत्रको अनुसरण गरिएको कुरा ब्यक्त गर्दै संरक्षक दयारत्न शाक्यलाई लक्षित गरी भने, “वर्ल्ड नेवाः अर्गनाइजेशनका सदस्य र नेवार समुदायका ब्यक्तिप्रति तपाईँको आचारसंहिताको समीक्षा गरेर, हाम्रो एक प्रमुख परियोजना विरुद्ध तपाईँको कुसूचित र भ्रामक अभियानको आधारमा संस्थासँग मैले पुष्टि गरें कि, तपाईँले अब वर्ल्ड नेवाः अर्गनाइजेशन संस्थाको संरक्षक भएर काम गर्नुहुने छैन ।”

    सार्वजनिक भएको पत्रमा भनिएको छ, “तपाईँले कुनै पनि ब्यक्ति अथवा संगठनका विरुद्ध सार्वजनिक रूपमा आवाज राख्ने अधिकार सुरक्षित गर्नसक्नु हुन्छ । तर तपाईँले संगठन भित्र अर्गनाइजेशन विरुद्ध कदम उठाउनु भएको कार्य संवैधानिक रूपमा स्वीकार्य हुँदैन । यस आचारसंहिता उल्लंघन निकै निन्दनीय छ, अनि यो पछिल्लो पत्र पनि त्यसैको परिणाम हो ।”

    अध्यक्ष संयुक्त श्रेष्ठले सार्वजनिक गरेको पत्रमा भनिएको छ, “हामीले तपाईँको संस्कृति र भाषाको ज्ञानलाई सम्मान गर्ने मूल्य दिएका छौं । तर तपाईँले सार्वजनिक रूपले वर्ल्ड नेवाः अर्गनाइजेशनको परियोजना र त्यसमा संलग्न ब्यक्तिहरू विरुद्ध जसरी गइराख्नु भएको छ, त्यो निर्विवाद रूपमा स्वीकार्य छैन । हामीले तपाईँको मार्गनिर्देशन र निर्देशनको आशा गरेका हौं कि, अर्गनाइजेशनलाई अगाडि बढाउने, तर तपाईँले त्यसको बदला तल घचेडी आफ्नो अर्गनाइजेशनप्रतिको नकरात्मक बिचार धेरै पटक प्रमाणित गर्नुभएको छ ।”

    अध्यक्ष संयुक्त श्रेष्ठले वर्ल्ड नेवाः अर्गनाइजेशनको संरक्षकका रूपमा समय दिएकोमा धन्यबाद दिँदै दयारत्न शाक्यलाई संरक्षकको कर्तब्यबाट मुक्त गरिएको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ हफ्ता अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    ३ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution