Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ पौष १, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
२

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि
३

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
४

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
५

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
६

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
७

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ महिना अघि
८

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ महिना अघि
९

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

२ महिना अघि
१०

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

२ महिना अघि
११

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२ महिना अघि
१२

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

२ महिना अघि

धेरै पढिएका

१

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
२

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
३

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
४

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
५

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
६

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि

जापानको कुमोन सिकाइ विधि नेपालमा

प्रकाशित मिति: २०८१ श्रावण १, मंगलबार (१ साल अघि)

  • ४५२ पटक पढिएको
  • काठमाडौँ । जापानबाट ६५ वर्ष अघि सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागु गर्न थालिएको छ ।

    उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्काे युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब पन्ध्र सय विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक फरक हुन्छ भन्ने मान्यता बोक्ने यस पद्धतिमा तालिमप्राप्त शिक्षकविना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै र्शैलीमा सिक्नेछन् ।

    जापनको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तक्र्रिया गर्नुभएको छ । इनोउले नेपालका धेरै भन्दा धेरै विद्यार्थीलाई स्वतन्त्ररुपले आफ्नो लयमा आफै सिक्ने सीपहरु बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि बताउनुभयो । यो विधिबाट समस्याहरुको समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उहाँले जनाउनुभयो ।

    एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरुको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताउनुभयो ।

    आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताउनुभयो । यस विधिले विद्यार्थीले आइक्युस्तरमा सुधार गरेर अपरेटिङ प्रणालीलाई छिटो गर्न मद्धत गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो । यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कनका गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता) का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ । सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।

    यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ । आर्थिकरुपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    जानकारी सम्बन्धि थप
  • आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    हरप्रहर

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
    हरप्रहर

    करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

  • गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन
    हरप्रहर

    गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

  • आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन
    हरप्रहर

    आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

  • ताजा खबर
  • १

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    २३ घण्टा अघि

  • २

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…
    २ दिन अघि

  • ३

    सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
    २ दिन अघि

  • ४

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    ६ दिन अघि

  • ५

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution