प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताए ।
उनले भने, ‘देश र जनातालाई सर्वपरी राखेर देश र जनताको हितहरुप्रति सर्मपित भएर लोकतन्त्रका मूल्यमान्यताहरुलाई जीवन पद्दतिको रुपमा अवलम्वन गरेर शुसाशनका निम्ती भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौं ।’
साथै उनले लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा अवलम्वन गर्न कसैको फरक मत नरहने उल्लेख गरे । उनले लोकतन्त्रका विरुद्धमा केही प्रवृतिहरु देखा पर्न गएको समेत बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३