Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ ३, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार (१ साल अघि)

  • ६३२ पटक पढिएको
  • सन् २०१४ देखि हरेक वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिदै आएको सम्पूर्ण गजल कार्यक्रम “गजल मुशायरा” को चौधौँ श्रृंखला “गजल मुशायरा २०२४” आगामी २२ सेप्टेम्बर आइतबारका दिन गजल मुशायरा परिवारको आयोजनामा सिड्नी हर्स्टभिल स्थित सिभिक थिएटरमा आयोजना हुने भएको छ ।

    “गजल मुशायरा परिवार” ले यस अगाडी सिड्नीमा सात वटा र सिड्नी बाहिर ब्रिसबेनमा दुई र एडिलेडमा एक, मलेसियामा एक, नुवाकोटमा एक र अल्बेरीमा एक गरि तेह्र वटा कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । “गजल मुशायरा परिवार” का कार्यक्रम र नियमित गतिविधिहरु लगायत सिड्नीमा हरेक वर्ष आयोजना हुने “गजल मुशायरा” को संयोजन गजलकार जितेन्द्र मल्लले गर्दै आएका छन् । यस अघि सम्पन्न ब्रिसबेनका कार्यक्रम केशव शर्मा, एडिलेडमा सम्पन्न कार्यक्रम मिलन दाहाल, मलेसिया जेबी देवान, नुवाकोट ईश्वर पौडेल र अल्बेरी दुर्गा प्रसाद रिमालको संयोजनमा आयोजना भएको थियो ।

    दशौं वार्षिकोत्सवको अवसरमा गजल मुशायरामा वाचन गरिएका गजलहरू सहितको यौटा ऐतिहासिक दस्तावेज “गजल मुशायरा विशेषाङ्क २०८१” को लोकार्पण गरिने पनि आयोजकले जानकारी दिएको छ । गजल मुशायराको यस श्रृंखला दशौं वर्ष विशेष श्रृंखला हुने, जसमा अस्ट्रेलियामा रहेका २२ जना गजलकारहरुले २/२ वटा गरी ४४ वटा गजल बाचन गर्ने पनि आयोजकले जानकारी दिए ।

    गजल मुशायरा २०२४ मा सहभागीहुने गजलकारहरुमा सिड्नीबाट गणेश गौतम, शिवजी भण्डारी, निष्प्रभ सजी, सजल नयन, जितेन्द्र मल्ल, ऒमकार अधिकारी, महेश्वर शर्मा, छत्र बहादुर धामी र राहुल अर्याल, न्युक्यासलबाट ईश्वर पौडेल, ट्यामवर्थबाट बिष्णु प्रसाद अधिकारी, क्यानबेराबाट विनायक अधिकारी, तुल्सा पाण्डे र दुर्गा ढकाल, ब्रिसबेनबाट केशव शर्मा र कृष्ण समर्पण, तास्मानियाबाट अशोक शर्मा, मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, रमेश अधिकारी र अशोक दवाडी र नेपालबाट मानस राज र आचार्य प्रभा रहने छन् ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस
    हरप्रहर

    क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

  • धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्
    हरप्रहर

    धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्

  • इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास
    परदेश

    इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास

  • जुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय
    हरप्रहर

    जुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution