Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

५ घण्टा अघि
२

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२ दिन अघि
३

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत

५ दिन अघि
४

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

५ दिन अघि
५

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
६

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
७

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
८

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
९

सहकारी ठग रबि लामिछानेलाई बहिष्कार गरेर लखेट्छौं : महेश बस्नेत

१ हफ्ता अघि
१०

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
११

अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन : कुलमान

१ हफ्ता अघि
१२

क्यानडालाई ट्रम्पको चेतावनीः चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने

२ हफ्ता अघि

धेरै पढिएका

१

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

५ दिन अघि
२

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
३

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

२ हफ्ता अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

४ हफ्ता अघि
५

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

४ हफ्ता अघि
६

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
७

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ हफ्ता अघि
८

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
९

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ हफ्ता अघि
१०

सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

२ हफ्ता अघि
११

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
१२

कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

२ हफ्ता अघि

पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ कार्तिक २३, शुक्रबार (१ साल अघि)

  • २९४ पटक पढिएको
  • विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीहरू आगामी शैक्षिक सत्रदेखि लागु हुने गरि सच्याँउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

    विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २ सय  ९२ बढि विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य पार्ने पाठ्यक्रम विकास केन्द्र, महानिर्देशकसंग अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा तत्काल पाठ्यपुस्तकमा रहेका गल्ती सच्याँउन ध्यानाकर्षण गराएको छ ।

    ‘पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढि विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर, राज्यको लगानी माथी गम्भीर घात गरेको, अभिभावकका सपना कुल्चिने दुस्प्रयास गरेको छ ।  विद्यार्थीको भविष्यसंग, विवेकसंग, जवानीसंग, समय र श्रमसंग खेलबाड गरेको छ । राज्य कोष दुरुपयोग गरेको छ । यसमा संलग्न जिम्मेवार, विषय समितीहरु, व्यक्तिहरु तथा संयन्त्रहरुको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ ।  तत्काल पाठ्यपुस्तकमा भए, गरेका कमि कम्जोरी सच्याउन छानबिन गरि, २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तकमा सच्याएर मात्रै प्रकाशित र वितरण गरिनुपर्छ। पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले, यहाका समितिको लापरबाहीले सरकारी डकुमेन्ट प्रतिको विश्वास टुटेको छ । ’ ध्यानाकर्षण  पत्रमा भनिएको  छ ।

    साथै वि.सं. २०७८ कार्तिक–मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्याङ्क राखिनु, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा प्रकाशित भैइसकेको जानकार नहुनु, नेपालको कुल जनसंख्या २,९१,६४,५७८ रहेको विषय यो पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनु दुखद भएको जनाएको  छ ।

    त्यसैगरी गलत पुस्तक पढ्नु पनि विषपान सरह हो, दिगोको अर्थ अरूलाई पिडा दिने वा असर पुर्याउने काम हैन! यस प्रकारका थुप्रै त्रुटीहरू छन । यस प्रकारका त्रुटीलाई तत्काल सच्याउन, त्रुटी देखेर पनि अन्देखा नगर्न र पाठ्यक्रम विकास केन्द्रसंग आम बालबालिकाको भविष्य जोडिएको हुँदा बालबालिकाको भविष्य संग , राज्यको भविष्य संग खेलबाड नगर्न जिम्मेवार, जवाफदेही बन्न पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

    प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • पत्रकार भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान
    हरप्रहर

    पत्रकार भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान

  • काठमाडौं युरो स्कूलमा चीनिया नयाँ वर्ष मनाइयो
    हरप्रहर

    काठमाडौं युरो स्कूलमा चीनिया नयाँ वर्ष मनाइयो

  • प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : अध्यक्ष दाहाल
    हरप्रहर

    प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : अध्यक्ष दाहाल

  • माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना
    हरप्रहर

    माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

  • ताजा खबर
  • १

    वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा
    ५ घण्टा अघि

  • २

    वरिष्ठ कलाकार सुनिल थापाको निधन
    २ दिन अघि

  • ३

    सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
    ५ दिन अघि

  • ४

    ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
    ५ दिन अघि

  • ५

    एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution