काठमाडौँ – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।
कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। उनको सोमबार निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
मनमोहन सिंह प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए।
उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३