काठमाडौ – काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा सोल्टी होटलको आइसोलेसनमा बसेको समाचारको महानगरले खण्डन गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै महानगरले मेयर शाक्य आफ्नै निजी खर्चमा सोल्टी होटलको आइसोलेसनमा बसेको उल्लेख गरेको छ ।
संक्रमण पछि केही समय होम आइसोलेसेन मै बसेका मेयर शाक्य आफ्नै निजी खर्चमा होटल आइसोलेसनमा बसेको विज्ञप्तिमा उल्लेख छ ।
उत्तः प्रेस विज्ञप्तिमा काठमाडौँ महानगरका प्रवक्ता राजेश्वर ज्ञवालीको हस्ताक्षर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३