काठमाडौं – दशैंको विदापछि खुलेको शेयर बजारमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४१.२० अंकको वृद्धिसँगै बजार एक हजार ४७ दशमलब ४६ पुगेको छ । बुधबार कारोबार तीन अर्ब नजिक भएको छ । दुई अर्ब ७२ करोड बराबरको शेयर कारोबार भएको छ ।
बुधबार एक वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमबल २१ अंकले बढेको छ । बधुबार अधिकांश बाणिज्य बैंकहरुको शेयर मूल्यमा वृद्धि भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३