काठमाडौँ – असन इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कम्पनीले कोभिड महामारीका कारण कार्यालय रहेको स्थान जमलबाट जुममार्फत साधारण सभा सम्पन्न गरेको हो ।
सभाले संचालक समितिमा सात जनालाई चार वर्षका लागि निर्विरोध चयन समेत गरेको छ । संचालक समितिमा ज्ञानेन्द्र रत्न तुलाधर, डा. मदन दास तुलाधर, अनिल रत्न तुलाधर, गौतम काजी तुलाधर, चन्द्र वीर सिंह तुलाधर, दिपक काजी तुलाधर र एलेन बैलोचन तुलाधर रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३