लोक सेवा आयोगले गर्यो ५ सय पदमा कर्मचारीको माग

काठमाडौं – लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवामा ५ सय भन्दा धेरै पदमा कर्मचारीको माग गरेको छ ।

आयोगले कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जर र सब–इन्जिनियरको लागि आवेदन खुल्ला गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार