ललितपुर – गैर सरकारी संस्था ‘ सेभ द चिल्ड्रेन, सेभ द नेशन’ले ललितपुरको ग्वार्कोमा अवस्थित किष्ट शिक्षण अस्पताललाई ४० सिलिन्डर अक्सिजन हस्तान्तरण गरेको छ ।
संस्थाका निर्देशक जेम्स कार्कीले ५० लिटर क्षमताका ४० वटा सिलिन्डरमा अस्पताललाई अक्सिजन हस्तान्तरण गरेका हुन् ।
पछिल्लो समय कोभिड – १९ का बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि विभिन्न संघ संस्थाले सहयोग गरिरहेका छन् ।
विगत लामो समय देखि संस्था सामाजिक कार्यमा सक्रिय रुपमा लागिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३