काठमाडौं – आज नेपालमा कोरोना भाइरसका ३ हजार ८ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ८९ हजार ५ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार आज १५ हजार ८ सय ८ जनाको परीक्षणमा गरिएको हो । २४ घन्टामा नेपालमा ३३ जना संक्रमितको निधन भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७