वीरगंज – पर्सा प्रहरीले लाखौं मुल्य बराबरको विभिन्न किसिमको पटकाहरु नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यलय पर्साको मातहत रहेको जिल्ला भरिको विभिन्न स्थानवाट विसफोटक पदार्थ रकेट पटका ३५ प्याकेट, नागिन पटका १२५० प्याकेट , फुलझरी ८०० पीस , रकेट फुलझरी १२० पीस , विडी पटका ७ बोरा , कोबरा बिडी १०६ , चकलेट पटका ४० प्याकेट , झिरझिरी १२० थान, टेनसिट १०० थान लगाएतका पटकाहरु नष्ट गरेको छ।
त्यसै गरि प्रहरीले करिव १ लाख पचास हजार बराबरको पटका नष्ट गरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७