काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउनेबारे थप अन्योल भएको छ । कर्मचारीहरुले अवैध हुने भन्दै ठेक्का तोडेर गएको इटालियन फर्काउने गरी निर्णय गर्न अस्वीकार गरेका छन् ।
खानेपानी मन्त्री विना मगर भने सीएमसीलाई फिर्ता बोलाएर पुनः काममा लगाउने पक्षमा दह्रोसँग उभिएकी छिन् । यसका कारण मेलम्ची अन्योलको भुमरीमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३