काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठमा पठाइ दिएको छ ।
अधिवक्ता डा.सुरेन्द्र भण्डारीले प्रतिनिधिसभामा एमसीसी परियोजना सम्झौता अनुमोदन गर्न दर्ता भएपछि त्यसको विरुद्धमा अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै डा. भण्डारीका रिटलाई दरपीठ पठाएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३