काठमाडौं – साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दाहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४१ दशमलव ४३ अंकले घटेर २५ सय ७२ दशमलव २३ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज ९ दशमलव ५५ अंकले घटेर ४७९ दशमलव ३९ विन्दु कायम भएको हो ।
शेयर बजारको अनुसार आज नेप्सेमा २३२ कम्पनीको ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँ बराबरको ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिद विक्रि भएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३