प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा भेटघाट भएको छ ।
आइतबार साँझ भएको भेटघाटमा बाम गठबन्धनका विषयमा छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
बालकोटमा २ घण्टा भन्दा बढी भएको छलफलमा पछिल्लो समय विकशित राजनितीक घटनाक्रम र वाम आन्दोलन बारे छलफल भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७