भारतले पेट्रोलियम पदार्थको मूल्य घटायर पठायको नेपाल आयल निगमले जानकारी दियको छ ।
भारतबाट प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ ९० पैसा घटेर आएको छ भने , डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले जानकारी दियको छ ।
यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि यता नेपाल आयल निगमले भने घाटा झनै चुलिने बतायको छ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा हुने निगम स्रोत बताउछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३