२०७९ को स्थानिय निकायको चुनावमा काठमाडौँ महानगरको मेयर र उप-मेयरमा लोकप्रिय मत ल्याएका सुमन सायमी र विद्या श्रेष्ठ महर्जनले मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारीको घोषणा गरेका छन् ।
सुमनले काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेदवार दिदै छन् भने विद्याले काठमाडौँ क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उम्मेदवारीको घोषणा गर्दै सायमीले राष्ट्रका लागि आफ्नो उम्मेदवारी रहेको बताएको छन् भने श्रेष्ठले ‘प्रयास हाम्रो साथ तपाईको’ नारासहित आफ्नो उम्मेद्वारीको घोषणा गरेकी छिन् ।
दुवै जनाले कुनै दलबाट नभइ स्वतन्त्र तर्फबाट उम्मेदवारी दिन लागेका हुन् ।
सुमन उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्षसमेत रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३