दरबारमार्ग स्थित सुदृष्टि आइ क्लिनिकमा पूर्व राजा ज्ञानेन्द्रकी आमा रत्नको आँखाको शल्यक्रिया गरिएको छ । उनको ९४ वर्षको उमेरमा मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।
उनको शल्यक्रियाको बारेमा डा. सुमन थापाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
उनी स्वर्गीय महेन्द्रकी पत्नी हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३