कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।
उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुक के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । घाइतेलाई ३ वटा गोली लागेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७