शिवश्री हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले आफ्नो कूल चुक्तापुँजी बराबरको थप सेयर वृद्धि गर्ने गरी हकप्रद (राइट सेयर) जारी गर्ने भएको हो ।
कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत लिई आगामी साधारण सभामा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धी प्रस्ताव पेश गर्ने जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३