गत हप्ता लगातार रुपमा वृद्धि भएको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।
यसअघि कारोबार भएका सातै दिन नेप्सेमा उच्च वृद्धि भई कूल १४० अंकको वृद्धि भएकोमा आज हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचांकमा १७.३८ अंकको गिरावट आएको छ ।
आइतबार नेप्से १७.३८ अंकले घटेर १९४१.७४ बिन्दुमा झरेको छ ।
आज ७० लाख ५० हजार कित्ता सेयर कूल २ अर्ब ६३ करोड ९६ लाख बराबरमा कारोबार भएको छ ।
कारोबारमा आएका १७४ कम्पनीको मूल्य घटेको दिन आज ४४ कम्पनीको मूलयमा भने वृद्धि आएको छ । त्यस्तै तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३