प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा प्रस्ताव राख्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ नाका खोल्ने प्रस्ताव भ्रमणका क्रममा राख्ने विषय एजेण्डामा रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३