आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु :
१. मंगोल नेशनल अर्गनाइजेशन
२. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
३. नेपाल मजदुर किसान पार्टी
४. राष्ट्रिय जनमुक्ति पार्टी
५. जनमत पार्टी
६. नेपाली काँग्रेस
७. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
९. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१०. नेपाली जनता दल
११. राष्ट्रिय स्वतन्त्र पार्टी
१२. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१३. राष्ट्रिय प्रजातन्त्र पार्टी
१४. जनता समाजवादी पार्टी, नेपाल
१५. बहुजन शक्ति पार्टी
१६. आम जनता पार्टी
१७. नेशनल रिपब्लिक नेपाल
१८. नेपाल समाजवादी पार्टी
१९. राष्ट्रिय मातृभूमि पार्टी
२०. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
प्रदेश सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु :
१. मंगोल नेशनल अर्गनाइजेशन
२. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
३. नेपाल मजदुर किसान पार्टी
४. राष्ट्रिय जनमुक्ति पार्टी
५. जनमत पार्टी
६. नेपाली काँग्रेस
७. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
९. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१०. नेपाली जनता दल
११. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१२. राष्ट्रिय प्रजातन्त्र पार्टी
१३. जनता समाजवादी पार्टी, नेपाल
१४. बहुजन शक्ति पार्टी
१५. आम जनता पार्टी
१६. नेशनल रिपब्लिक नेपाल
१७. नेपाल समाजवादी पार्टी
१८. राष्ट्रिय मातृभूमि पार्टी
१९. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७