काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १० को लोकतान्त्रिक चोकमा शनिबार रक्तदान कार्यक्रम हुने भएको छ।
तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखा तथा शहरी स्वास्थ्य केन्द्र १० को आयोजनामा विहान ११ वजेदेखि दिउँसो ३ वजेसम्म रक्तदान कार्यक्रम हुन लागिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७