काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ( ख)को दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन शनिबार हुने भएको छ।
प्रदेश सभापति विष्णुभक्त तिमिल्सिनाले दिएको जानकारी आनुसार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रमुख सचेतक रमेश लेखकले क्षेत्रीय सम्मेलन उदघाटन तथा प्रोफाइल लोकार्पण तथा सम्मान गर्ने कार्यक्रम तारकेश्वर १० स्थित त्रिवेणी पाटिप्यालेसमा १२ बजे हुने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७