Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ मंसिर २७, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

३ दिन अघि
२

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

४ दिन अघि
३

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ हफ्ता अघि
४

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ महिना अघि
५

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

१ महिना अघि
६

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

२ महिना अघि
७

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

२ महिना अघि
८

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२ महिना अघि
९

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

२ महिना अघि
१०

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

२ महिना अघि
११

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

२ महिना अघि
१२

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

२ महिना अघि

धेरै पढिएका

१

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ हफ्ता अघि
२

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

३ दिन अघि
३

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

४ दिन अघि

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार ५ अर्बमाथिको

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ जेष्ठ ८, मंगलबार (१ साल अघि)
Nepse

  • २०६ पटक पढिएको
  • साताको तेस्रो दिन सेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा रह्यो ।

    १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम भएको हो । सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० विन्दुमा पुग्दा १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो ।

    यसअघि आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । मंगलबार विकास बैंक र व्यापारबाहेक सबै उपसमूह बढेको छ । फाइनान्स उपसमूह सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ । जलविद्युत २.१६, वाणिज्य बैंक १.७७, लघुवित्त १.४७ प्रतिशतले बढेको छ ।

    १९४ कम्पनीको सेयरमूल्य बढ्दा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । मध्यभोटेकोसी जलविद्युत, हिमालयन लघुवित्त, इस्टर्न हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, महुली लघुवित्त पनि सर्किटस्तरमा बढेका छन् ।

    ४३ कम्पनीको सेयरमूल्य घट्दा शाइन रेसुंगा विकास बैंक ४.२५ र भगवती हाइड्रोपावर ३.१९ प्रतिशतले घटेका छन् । ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

    पोखरा फाइनान्सको सर्वाधिक २४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १२ करोड ९९ लाख, कालिका पावर कम्पनीको १२ करोड ३८ लाख, माउन्टेन इनर्जीको १० करोड ४१ लाख, सिंगटी हाइड्रको १० करोड १० लाख रुपैयाको सेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    आर्थिक सम्बन्धि थप
  • भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    हरप्रहर

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

  • दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
    हरप्रहर

    दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

  • घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार
    हरप्रहर

    घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

  • गुन्द्रुक र तोमयाम सुप एउटै मेनुमा
    हरप्रहर

    गुन्द्रुक र तोमयाम सुप एउटै मेनुमा

  • ताजा खबर
  • १

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    ३ दिन अघि

  • २

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    ४ दिन अघि

  • ३

    कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत
    १ हफ्ता अघि

  • ४

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ महिना अघि

  • ५

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution