नेकपा (एकीकृत समाजवादी) को दशौ राष्ट्रिय महाधिवेशन अन्तरगत तेस्रो दिनको बन्द सत्र अन्तरगत समुहगत छलफल भईरहेको छ।
काठमाडौं कमलादीस्थित प्रज्ञाभवनमा जारी महाधिवेशन १२ वटा समुह बनाएर राजनीतिक प्रतिवेदन, सांगठानिक प्रस्ताव, नेपाली विषेशताको समाजवादी कार्यक्रम, विधान माथि छलफल भइरहेको पाटीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हरप्रहरलाई जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७