जनकपुरधाम – धनुषामा कोरोना संक्रमणको आशंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ ।
हालै मलेसियाबाट फर्केका जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयाका ती युवकलाई जानकी शिक्षण अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।
उनको रगत र पिसाब जाँचका लागि काठमाडौं पठाएकोमा रिपार्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य नर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।
‘नमूना संकलन गरी काठमाडौं पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३