सेनेगल – कोरोना भाइरसको परीक्षण १० मिनेटमै गर्न सकिने अनुसन्धानकर्ताले जनाएका छन्। अल्जजिराबाट प्रकाशित समाचार अनुसार यसबारे अफ्रिकी मुलुक सेनेगलको राजधानी दकारमा अध्ययन भइरहेको हो।
यो अध्ययन सफल भए घरमै बसी १० मिनेटमै परीक्षणको नतिजा थाहा पाउन सकिने अनुसन्धानकर्ताले बताएका छन्। साथै १ डलर मात्र खर्च लाग्ने उनीहरूले बताएका छन्।
अनुसन्धाकर्ताले यसै हप्ता यसको प्रमाणिकरण गर्ने बताएका छन्। एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७