अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ५० हजार नजिक पुगेको छ।
शुक्रबार बिहानसम्म अमेरीकामा कोरोना भाइरसबाट ४९ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ।
यस्तै, ८ लाख ८० हजार २ सय ४ संक्रमित भएका छन्। भने ८५ हजार ९ सय २२ जना निको भएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७