रुपन्देही – रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ वर्षिय शिक्षकको अवस्था गम्भिर बन्दै गएको छ ।
अस्पताल स्रोतका अनुसार उनलाई अस्पतालको आइसीयूमा राखेर उपचार गरिदै आएको छ । जन्डिर लागेर अस्पताल भर्ना भएको उनमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले हिजो राती देखि नै अस्पताललाई सिल गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३