काठमाडौँ – नेपालले पछिल्लो समय लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि नेपाल भारतसम्बन्धमा दरार उत्पन्न भएको छ ।
नेपाल सरकारको यस कदमको नेपालीले खुलेरै तारिफ गरेसँगै अनेक अड्कलबाजी पनि काटिए । भारतीय नाकाबन्दी पुनः हुन सक्ने विषय चर्चामा रहे ।
पछिल्लो समय भारतका पुर्व सचिव तथा नेपालका लागि पुर्व भारतीय राजदुत श्याम शरण काठमाडौँको मेरियट होटलमा रहेको जानकारहरु बताउन थालेका छन् ।
लकडाउनको समयमा कुटनीतिक शक्तिको प्रयोग गरी नेपाल आएर विभिन्न नेताहरुसँग भेटघाट सुरु गरेको पनि गांइगुइ चल्न थालेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३