काठमाडौं – सरकारले उत्पादनमूलक उद्योगकले लकडाउन अवधिभर डिमान्ड शुल्क र माग कम हुने समयमा विद्युतको शुल्क ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।
डिमान्ड शुल्क छुट हुनुपर्ने व्यवसायीले माग गरेको बेला सरकारले यस्तो घोषणा गरेको हो। आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत सरकारले यस्तो घोषण गरिएको हो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३