काठमाडौं – आजदेखि सुनचाँदी पसल पनि आंशिक रुपमा खुल्ने भएका छन् ।
नेपाल सुनचाँदी महासंघका अनुसार सरकारले गत चैत ११ गतेदेखि कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन खुकुलो पर्ने योजना सरकारले अघि सारेको भन्दै सोहि अनुसार जेठ २५ गतेदेखि सुनचाँदी पसल पनि आंशिक खोल्ने महासंघले निर्णय गरेको छ ।
त्यस्तै आज आइतबारदेखि सुनचाँदीको दरभाउ समेन नियमित प्रकाशन गर्ने महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७