काठमाडौ – त्रिभुवन विश्वविद्यालय लकडाउन केही खुलेसँगै रोकिएर रहेका सबै परीक्षाफलहरु प्रकाशन सुरु गरेको छ ।
अहिले एकैपटक ७ वटा तहको नतिजा प्रकाशित गरेको छ । मास्टर अफ फिलोसफी (एमफील), मास्टर अफ बिजेनश एडमिनेष्ट्रेशन (एबीए) दोस्रो र तेस्रो सत्र, पोष्ट ग्राजुट डिप्लोमा एन पोलिस साईन्स (पिजिडिपिएस), ब्याचलर अफ माउण्टेनरिङ स्टडी (बीएमएस) दोस्रो र चौथो सत्र, ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेण्ट (बीटीटीएम) छैटौ सत्रको नतिजा प्रकाशित भएको त्रिविले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७