काठमाडौं – कोरोना भाइरसबाट विश्वभर चार लाख ६६ हजार बढीको मृत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ६६ हजार दुई सय ५३ पुगेको छ।
त्यस्तै, ८९ लाख ६ हजार पाँच सय १९ जनामा कोरोना संक्रमण भएको छ भने ४७ लाख ३२ हजार सात सय ६६ जना निको भइसकेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७