काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधवार थपिएकामध्ये दुई जना उपत्यकाका रहेका छन्।
उनीहरु काठमाडौं र भक्तपुर जिल्लाको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुगेको छ। कोरोनाका कारण हालसम्म २४ जनाको मृत्यु भएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७