लन्डनमा २३ दिन अघि जन्मीएकी एक बच्चीले २ जनालाई नयाँ जिन्दगी दिएकी छिन् । ती बच्चीलाई जन्मदै देखि मुटुसम्बन्धि समस्या थियो । डाक्टरहरुले उपचार पछि पनि बाच्ने आश नभएको बताएपछि बाबु आमाले अंगदान गर्ने निर्णय गरेका थिए । उनको मिर्गोला २ जनालाई दिएका हुन् ।
उनका माशंपेसीहरु पनि जोडिएका थिएनन् । उनी सबैभन्दा कम उमेरको अंगदान गर्ने डोनर भएकी छिन् । उनको एउटा मिर्गौला त दुवैजनाले ट्रान्सप्लान्ट गरीसकेका छन् । आफ्नो बच्चा नबाचेपनि अंगदान गर्न पाउदा खुशी भएको बाबु आमाले बताएका छन् । मिनी मिस्टर र एंड मिसेज डुगलेबीको बच्ची दोस्रो सन्तान हुन् । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७