१५६ सांसदको कोरोना परीक्षणमा जाम्बियाका १५ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदलाई आइसोलेसनमा राखिएको जानकारी दिएका छन् । यस्तै, संसद सचिवालयमा कार्यरत अन्य १५ जना कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएका छन् । जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै देशभरसङ्क्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको खबर आजको समाचार पत्रले छापेको छ । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३