Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २१, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

कोरोनाको कहर : जताततै भद्रगोल

प्रकाशित मिति: २०७७ जेष्ठ २९, बिहिबार (५ साल अघि)

  • १६१९ पटक पढिएको
  • कोभिड १९ का कारण नेपाल मात्र नभइ विश्व कै सामाजिक र आर्थिक क्षेत्रको मुख्य तहमा प्रहार भएको छ । मुलुकमा कोरोना भाइरस संक्रमणको संख्या तुलनात्मक हिसाबले कम भएपनि विस्तारै बढ्दै गइरहेको तथ्यांकले गम्भीर स्वास्थ्य चुनौती खडा हुने सम्भावना प्रष्ट छ ।

    न्यून कोरोना भाइरस परीक्षणको संख्या र नेपाल भारत सीमानामा नेपाली नागरिकहरूको फितलो व्यवस्थापनका कारणले गर्दा अहिलेसम्म देखिएका संक्रमितको संख्या हालसम्म तुलनात्मक रूपमा कम छ ।

    दुःखको कुरा त, सिमानामा पर्खिरहेका व्यक्तिहरूले खाना, सरसफाई र आश्रय जस्ता आधारभूत आवश्यकताहरू पाउन पनि कठिनाइ रहेको छ ।

    नेपाल फर्कन चाहने ठूलो जनसंख्या सीमामा पर्खिरहेको छ, तिनीहरू अझै परीक्षणको दायरामा ल्याउन सकिएको छैन । सम्भवतः यसले संक्रमितहरूको संख्या बढाउन सक्छ । परीक्षण पूरा नभएसम्म गर्न सकिने आशा मात्र रहन्छ , कि यो गम्भीर हुनेछैन ।

    सरकारले उचित क्वारेन्टिनको स्थापना र व्यवस्थापन गर्नु पर्ने देखिन्छ । हालसम्मको अवस्था हेर्दा जति निर्माण भएका छन् ती अपर्याप्त र अव्यवस्थित देखिन्छन् । कोरोना भाइरसका कारण जारी गरिएको लकडाउन क्रमबद्ध रुपमा थपिरहदा मानिसहरूले कोरोनाविरुद्धको सावधानीलाई बेवास्ता गरेको जस्तो देखिन्छ ।

    लकडाउनले भाइरस संक्रमण र जोखिम न्यूनिकरण गर्न मद्दत त गर्छ तर यस्तो देखिन्छ कि लामो समयसम्मको लकडाउन र सरकार पक्षबाट दिइनु पर्ने सुविधाहरू अपर्याप्त भएका कारण लकडाउनको औचित्य पुष्टि हुन सकिरहेको छैन ।

    यो बन्दाबन्दीले देशको सबै आर्थिक क्षेत्रहरूमा ठूलो प्रभाव ल्याएको छ । महामारीका कारण नेपालमा धेरै व्यवसाय बन्द रहेका छन् । लकडाउन समाप्त भएपछि पनि, व्यवसायहरू पुनः सुरु गर्नु वा नयाँ व्यवसायहरूको स्थापना गर्नु चुनौतीको विषय बनेको छ ।

    बजारलाई अनुगमन गर्नुका साथै आत्मविश्वास बढाउन व्यवसायीलाई प्रोत्साहन गर्ने नीति नेपाल सरकारले ल्याउन जरुरी छ ।

    लामो समयसम्मको बन्दाबन्दीले नेपालका अधिकांश व्यवसाय उद्यमहरूलाई आक्रन्त पारेको छ । बन्दाबन्दी कोरोना निर्मुलनको प्रतिरोधात्मक उपायका रूपमा विस्तार भइरहेको अवस्थामा व्यापार घाटा बढ्नु कुनै नौलो कुरा रहेन ।

    प्राथमिकताका साथ सरकारले सिमानामा रोकिएका नेपाली नागरिक र घर फर्कन चाहनेलाई नेपाली नागरिकलाई नेपाल भित्राउन सुरु गर्नु पर्छ । ठूलो संख्यामा नेपाली नागरिक उद्धारको आशामा नेपाल भारत सीमामा सरकारको कदमको प्रतिक्षमा छन् ।

    नागरिकप्रतिको उत्तरदायित्वका रूपमा लिएर सरकारले यस गम्भीर समयमा ती अलपत्र परेका नागरिकलाई तीब्र गतिमा उद्दार गर्न शुरू गर्नुपर्दछ ।

    क्वारेन्टिनमा राखेर कोरोना संक्रमणको परीक्षण पनि अनिवार्य गरिनु पर्छ । यसका लागि होटल, स्कूल, र पार्टी प्यालेसहरू प्रयोग गर्न सकिन्छ । रकम तिरेर सुविधा लिन सक्ने व्यक्तिहरूले सशुल्क र रकम तिर्न नसक्ने व्यवक्तिहरुको हकमा निशुल्क क्वारेन्टिनको व्यवस्था हुनु पर्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    हरप्रहर

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

  • नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू
    हरप्रहर

    नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू

  • कालापत्थर आरोहण र पग्लिरहेका हिमाल
    हरप्रहर

    कालापत्थर आरोहण र पग्लिरहेका हिमाल

  • जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता
    हरप्रहर

    जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution