Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ माघ १७, मंगलबार

    ट्रेन्डीङ्ग

  • यति एयरलाइन्स दुर्घटना
  • राहदानी
  • प्रधानमन्त्री प्रचण्ड
  • एमडिएमएस
  • कोरोना महामारी
  • ओली-प्रचण्ड
  • गोकर्ण बिष्ट
  • रामचन्द्र पौडेल
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

१ दिन अघि
२

शेयर बजारमा उच्च अंकको गिरावट

१ दिन अघि
३

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

१ दिन अघि
४

खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान

१ दिन अघि
५

शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

१ दिन अघि
६

यस्तो छ आज सुनको मूल्य

२ दिन अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

ब्यथा असह्य – कबिता

२ दिन अघि
९

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

३ दिन अघि
१०

रवि लामिछानेको सांसद पद बदर

४ दिन अघि
११

मेयर बालेनले भेटे गृहमन्त्री लामिछानेलाई, मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

५ दिन अघि
१२

प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा व्यवसायीद्वारा आत्महत्या

५ दिन अघि

धेरै पढिएका

१

बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको निधन

६ दिन अघि
२

स्थापित युवा समूहको उदाय् फुटसल कप २०२३ सम्पन्न

६ दिन अघि
३

मूर्त र अमूर्त परम्परा संरक्षणमा इन्द्र महर्जन

१ हफ्ता अघि
४

असन ईण्भेष्टमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
५

पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको छापा, तस्करीको सामान भेटिएपछि सिल

२ हफ्ता अघि
६

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
७

संसारकै ठुलो दाबी गरिएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

४ हफ्ता अघि
८

सञ्चारकर्मी विगेन तुलाधर सम्मानित, योमरी प्रतियोगितामा प्रेमहिरा प्रथम

३ हफ्ता अघि
९

विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

३ हफ्ता अघि
१०

इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठायो

१ महिना अघि
११

बाटोमै टुट्यो अमेरिकाको सपना, पानामा पुगेर ज्यान गुमाउनु पर्यो !

३ हफ्ता अघि
१२

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुरुप पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ हफ्ता अघि

व्यक्तिले पार्टी चलाउने कि पार्टीले व्यक्ति ?

प्रकाशित मिति: २०७७ श्रावण १०, शनिबार (२ साल अघि)

  • २०४९ पटक पढिएको
  • व्यक्तिले पार्टी चालाउने हो भन्ने यथार्थ पछिल्लो समय पार्टीकै शिर्ष नेताहरुले भुल्दै गइरहेको जस्तो वातावरणको अनुभुती युवा वर्गलाई हुदै गइरहेको छ । मदन भण्डारीलाई लाखौँ मानिसले त्यसै मनपराएका होइनन् , उहाँ असल परिवर्तनशिल नेता भएकै कारण उहाँको सिद्धान्त र वैचारिक अभिव्यक्ति सबैले रुचाए । उहाँ कै नेतृत्वमा पार्टि अगाडी बढ्यो । लाखौं कार्यक्रता होमिए र उहाँका योजना तथा सिद्धान्तलाई मुर्तरुप दिन सबै लागि परे ।

    त्यसै गरि मनमोहन अधिकारीले पनि जनताको मनमा बस्न सक्ने कार्य गर्नुभयो । उहाँको नेतृत्वको सरकारको नौ महिने छोटो कार्यकाल आज पनि नेपालको इतिहासमा स्मरणीय भएर बसेको छ । उहाँ कै सफल सरकारको नेतृत्वले पार्टीको एउटा आकृती बन्यो ।

    उहाँको नाम भजाएर केहि समय त्यसको सावाँ ब्याज मात्र होइन ब्याजको स्याज पनि केही नेताहरुले उठाए । क.झलनाथ ,क.माधब र क.पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा जनताले प्रत्यक्ष देख्ने मौकासमेत पाइसके, उनीहरुको कार्यकालको अस्तित्व । २०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा जनताले दोस्रो मनमोहनको अनुभुती गरे । त्यसैको मुनाफा हो नेकपाको बहुमतको सरकार । ओली आजलाई होइन भोलिलाई हो, यो कुरा लाखौँ युवाले बुझेका छन् ।

    सरकार ढाल्न भारतको इसारामा कोठे मिटिङ, अनेक रेष्टुरामा बसेको बैठक देखेर युवाहरुलाई दया लाग्न थालेको छ । बुढ्यौली उमेरका नेताहरु सुगर प्रेसर नबढाइ यसै सरकारलाई जनताले दिएको मतको कदर गर्न सक्ने सदबुद्धी आओस भन्ने कामना गर्दैछन् युवा ।

    कोभीड १९ महामारीका कारण विश्व नै एकजुट भएर लडिरहेको बेला बाढी पहिरोको पिडा पनि नेपालमा थपिएको छ । सयौँ घरबार बिहिन भएका छन् भने धेरै मृतकको संख्या पनि बढ्दो छ । यस्तो अवस्थामा देश र जनताको लागि चिन्ता लिनु पर्ने ठाउँमा कुर्सीको भोकमा रुमल्लिएर जनताले दिएको मतको अपमान गर्ने मौका पर्खिएर बसेका नेतारुपी अस्थिरतावादीहरुको झुण्ड देखेर युवाहरु छि… भन्दै छन् ।

    कम्तीमा अबको चुनावमा जनता सामु शिर ठाडै पारेर उभिन सक्ने अवस्था त बनाउनुहोस भन्ने चाह व्यक्त गर्दै छन् युवाहरु । अबको चुनावमा जनताले तपाईहरुकै अनुहार हेरेर भोट खसाल्ने वातावरणको सृजना गर्नुहोस, त्यस समयमा प्रधानमन्त्रीको कुर्सीको सोझो दावेदार पनि तपाईहरु नै हुनुहुन्छ ।

    (सरास्वती खड्का अखिल नेपाल महिला सघंकी केन्द्रिय सदस्य, युवा संघ सचिवालयकी पुर्व सदस्य तथा नेकपा ललितपुरकी जिल्ला कमिटी सदस्य हुन् ।)

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • गृह जिल्लामा कमजोर धरातलमा उभिएका वरिष्ठ नेता पौडेलको कसरी पुरा होला प्रधानमन्त्री बन्ने सपना ?
    हरप्रहर

    गृह जिल्लामा कमजोर धरातलमा उभिएका वरिष्ठ नेता पौडेलको कसरी पुरा होला प्रधानमन्त्री बन्ने सपना ?

  • निर्मम कुटिइदासमेत सहानुभूति नपाउने अवस्थामा पुगिसके युट्युबर, अब त सुध्रिने की ?
    हरप्रहर

    निर्मम कुटिइदासमेत सहानुभूति नपाउने अवस्थामा पुगिसके युट्युबर, अब त सुध्रिने की ?

  • खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता
    हरप्रहर

    खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता

  • बहसः माधव नेपालको रक्सी–बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न
    हरप्रहर

    बहसः माधव नेपालको रक्सी–बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न

  • ताजा खबर
  • १

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    १ दिन अघि

  • २

    शेयर बजारमा उच्च अंकको गिरावट
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    १ दिन अघि

  • ४

    खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान
    १ दिन अघि

  • ५

    शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution