Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ अषाढ १४, मंगलबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध आर्थिक एकीकृत समाजवादी एमाले कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पर्यटन पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार बैंक महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल राष्ट्र बैंक रोजगार विनिमय दर विश्व शिक्षा शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत सिसिएमसिसी स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने

२ घण्टा अघि
२

अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने

२१ घण्टा अघि
३

सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल

२३ घण्टा अघि
४

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

१ दिन अघि
५

काठमाडौंमा ९ जनामा देखियो हैजा

१ दिन अघि
६

फतुवा विजयपुरका नवनिर्वाचित मेयरविरुद्ध डेढ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

१ दिन अघि
७

पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै घट्यो गाडी भाडा

२ दिन अघि
८

चन्द्रमान मुनिकारद्वारा लिखित “पचली भैरव” पुस्तक सार्वजनिक

२ दिन अघि
९

मन्त्री हेरफेर मुद्दा पेचिलो बन्दै , दबाबमा माधव नेपाल

३ दिन अघि
१०

राजस्व चुहावट आरोपमा प्रमुख प्रशासकीय अधिकृत सेढाईविरुद्ध मुद्दा दायर

३ दिन अघि
११

शुक्रबार घट्यो सुनको मूल्य

४ दिन अघि
१२

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

४ दिन अघि

धेरै पढिएका

१

नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाट ब्रह्म लूट

३ हफ्ता अघि
२

संचारकर्मी विना श्रेष्ठको उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक (भिडियोसहित)

२ हफ्ता अघि
३

मेयर बालेनको अभियानमा साथ् दिदै होन्डाको नेपाल आधिकारिक बिक्रेता स्याकर (भिडियो)

२ हफ्ता अघि
४

गायिका रितु कँडेलको “कहाँ हो तिम्रो मावल…” सार्बजनिक (भिडियोसहित)

३ हफ्ता अघि
५

ससुरा र देवरको हत्या गरेको आरोपमा २६ वर्षकी बुहारीसहित ३ पक्राउ

३ हफ्ता अघि
६

कामपा वडा १९ मा नेपाली काँग्रेसको विजयी र्याली

१ महिना अघि
७

एसईई परिक्षार्थीहरुलाई अभिभावकले विशेष ध्यान दिन विज्ञहरुको सुझाव

३ हफ्ता अघि
८

महानगरको फोहोर व्यवस्थापनका लागि मेयर बालेनको संयोजकत्वमा कार्यदल गठन

४ हफ्ता अघि
९

मेयर बालेनले भेटे मन्त्री झाँक्रीलाई, फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुरोध

३ हफ्ता अघि
१०

भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौं फर्कियो

३ हफ्ता अघि
११

काठमाडौंको फोहोर फाल्न खोज्दा बन्चरेडाँडामा अवरोध

३ हफ्ता अघि
१२

सम्पर्कविहीन भएको तारा एयरको विमानमा एकै परिवारका ७ जना रहेको पुष्टि

४ हफ्ता अघि

बलात्कारीलाई मृत्युदण्ड दिने कि सुधार गर्ने ?

प्रकाशित मिति: २०७७ आश्विन १४, बुधबार (१ साल अघि)
Law Kanun

  • ७९५ पटक पढिएको
  • भनिन्छ नि रिस खा आफु बुद्धि खा अरु । हामी अहिले त्यहि रिसकाे सतहमा छाै । त्याे रिस जहा प्रकृतिकाे बिरुद गएर बेमन्जुर करणी गरिन्छ । त्याे रिस जहा लिङकाे आधारमा पिडित र पिडक छुट्याईन्छ । त्याे रिस जसकाे कारण जबरजस्ति करणी हुन्छ ।

    नेपालमा जबरजस्ति करणि गर्नेलाई कानुनत मुलुकी अपराध संहिता, २०७४ काे दफा २१९ (३) अनुसार १० बर्ष भन्दा मुनिका बालिका बलात्कार गरेमा १६-२०, १० – १४ बर्षकाे बालिका बलात्कार गरेमा १६ देखि १८ वर्ष, १४ – १६ बर्षकाे बालिका बलात्कार गरेमा १२ देखि १४ बर्ष, १६ बर्ष देखि १८ बर्षकाे बलात्कार गरेमा १० देखि १२ , १८ बर्ष माथिकाे उमेरकि महिला बलात्कार भएमा ७ देखि १० बर्ष कैदकाे व्यवस्था गरिएकाे छ ।

    अपराध सहिताकाे दफा ४१(च) अनुसार जबरजस्ति करणी गरि ज्यान मारेका लाई कसुरदार जीवित रहदासम्म जेल जन्मकैद गर्ने व्यवस्था रहेकाे छ ।

    भरखरै भएकाे सम्झना बिक बलात्कार पछि हत्या प्रकरणले उग्र रुप लिई रहेकाे छ । राजेन्द्र बाेहाेराले आफनाे साबिति बयान दिई कसूर स्विकार गरेता पनि सदन र सडकमा बलात्कारिलाई फाँसी दिनु पर्छ भन्ने माग बढेकाे छ ।

    डरले अपराध निर्मुल पार्छ भन्ने अवधारणा स्वरुप याे माग आउनु स्वभाविक हाे तर के कानुनका खेस्रा परिवर्तनले मात्रै अपराध निर्मुल हुन्छ ?

    नेपालकाे सविधानकाे धारा १६ (२) मा रहेकाे कसैलाई पनि मृत्युदण्डकाे सजाय दिईने गरि कानुन बनाईने छैन भन्ने वाक्यलाई परिवर्तन गर्न साथै समाजमा बलात्कारकाे घटना कम हुन्छ ?

    अपराध व्यत्तिकाे कारण हैन समाजकाे कारण उत्पन्न हुने विकार हाे । एउटा अपराधि बन्न उ हुर्के बढेकाे समाजले ठुलाे भुमिका खेलेकाे हुन्छ । के ति सामाजिक तत्वलाई हेर्ने जिम्मा सरकार रहदैन ? अपराधिलाई सुधार्ने जिम्मा पनि त सरकार कै हाे ?

    फाँसी फाँसी भनि ताकेता गरिरहदा हामी बदलाकाे भावना लिएर बाेलिरहेका छाै । ज-जसले फाँसी-फाँसी भनि चिच्याईरहेका छन उसकाे नातेदार बलत्कारकाे आरोपमा गिरफतार हुन साथै उ बचाउकाे लागि चिनेका देखि किनेका सम्म मान्छेका प्रयाेग गर्छन व्यवहारमा ।

    बाेल्नु र व्यवहार टार्नु फरक कुरा हाे । बलात्कार निर्मुलिकरण गर्नकाे लागि सबै क्षेत्रले उतिकै गहन भुमिका खेल्नु पर्छ । नाम परिवर्तन गर्दैमा काम परिवर्तन हुने हैन । विकास भएन भनेर संघियता ल्याएर के साच्चै विकास भयाे ? साेच्न जरुरि छ ।

    बलात्कारीलाई त्यहि भएकाे व्यवस्था पूर्ण रुपमा कार्यन्वयन गरायाे भने पनि न्यायकाे महसुस गर्न सकिन्छ । आफ्नाेले अपराध गरेपछि बचाउ गर्ने गर्ने , सबै बिक्ने जतिलाई किन्न छाड्ने मात्रै हाे भने परिवर्तन जरुर हुन्छ नत्र भने कानुनकाे कालोबजारीकाे ठुलाे बजार फैलिनै छ । किन भने आदि भन्दा बेसी बलात्कारकाे मुद्धा रिसिबी साँध्नका लागि, अरुको बहकाईमा दायर गरिएको हुन्छ ।

    सहमति मै साररीक सम्बन्ध स्थापित गरेर पछि केही कुरामा चित्त बुझेन – बलात्कार गर्याे, कसैलाई फसाउनु छ – कसैले प्रयाेग गरेर भन्न लगायाे कि – बलात्कार गर्याे ।

    आराेप लागि सकेकाे हुदैन मिडियाले बलात्कारीकाे बहस चलाईदिन्छ । अदालत हैन मिडिया हाउसमा बहस चल्न थाल्छ । आराेप प्रतिआराेप चल्न थाल्छ ।

    राज्यले अपराध पछिका पाटामा परिवर्तन गर्नु भन्दा अपराध हुनु अघिका कारण पत्ता लगाउनुमा समय खर्चिनु पर्छ ।

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • गृह जिल्लामा कमजोर धरातलमा उभिएका वरिष्ठ नेता पौडेलको कसरी पुरा होला प्रधानमन्त्री बन्ने सपना ?
    हरप्रहर

    गृह जिल्लामा कमजोर धरातलमा उभिएका वरिष्ठ नेता पौडेलको कसरी पुरा होला प्रधानमन्त्री बन्ने सपना ?

  • निर्मम कुटिइदासमेत सहानुभूति नपाउने अवस्थामा पुगिसके युट्युबर, अब त सुध्रिने की ?
    हरप्रहर

    निर्मम कुटिइदासमेत सहानुभूति नपाउने अवस्थामा पुगिसके युट्युबर, अब त सुध्रिने की ?

  • खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता
    हरप्रहर

    खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता

  • बहसः माधव नेपालको रक्सी–बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न
    हरप्रहर

    बहसः माधव नेपालको रक्सी–बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न

  • ताजा खबर
  • १

    मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने
    २ घण्टा अघि

  • २

    अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने
    २१ घण्टा अघि

  • ३

    सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल
    २३ घण्टा अघि

  • ४

    माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु
    १ दिन अघि

  • ५

    काठमाडौंमा ९ जनामा देखियो हैजा
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution