काठमाडौं – जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ ।
।
एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्माण गरेको १६ लाख डोज दिन लागेको नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३